दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई प्रशिक्षण !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
४४ पटक हेरिएको
Shares
दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई प्रशिक्षण !

सारांश

  • दिपक पराजुली, हेटाैँडा, ११ कात्तिक ।
  • जिल्ला ट्राफिक कार्यालय मकवानपुरले सवारी चालकलाई सुरक्षित सवारी स‌ंचालन सम्बन्धी प्रशिक्षण दिएकाे छ ।
  • ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरण र जनचेतना अभिबृधि गर्ने उदेश्यले साे प्रशिक्षण दिएकाे हाे ।

दिपक पराजुली, हेटाैँडा, ११ कात्तिक । जिल्ला ट्राफिक कार्यालय मकवानपुरले सवारी चालकलाई सुरक्षित सवारी स‌ंचालन सम्बन्धी प्रशिक्षण दिएकाे छ । ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरण र जनचेतना अभिबृधि गर्ने उदेश्यले साे प्रशिक्षण दिएकाे हाे ।

अाइतबार हेटाैँडा उपमहानगरपालिका १० मा सम्पन्न कार्यक्रममा बस अटाे र माेटरसाइकलका २२ जना चालकले प्रशिक्षण लिएका थिए । उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक बिरेन्द्र कुमार ठाकुर नेतृत्वको टोलीले ओभर टेक गर्ने तरिका , बिभिन्न रोड मार्किंगका बारे जानकारी दिएका थिए । साथै सवारी साधनमा जडित बिभिन्न लाइटहरुको प्रयोग र अन्य सडक सुरक्षा सम्बन्धी बिषयमा पनि प्रशिक्षण दिइएको थियो।

दुर्घटना न्यूनीकरण प्रभावकारी बनाउन यस्ता कार्यक्रमलाइ साप्ताहिक रुपमा नै संचालन गरिने प्रहरी निरिक्षक ठाकुरले बताए । तर प्रशिक्षणमा सहभागी चालककाे भने यस्ता कार्यक्रम साप्ताहिक मात्र नभएर दैनिक रुपमै सञ्चालन हुनुपर्नेमा जाेड थियाे ।

जिप दुर्घटनामा एककाे मृत्यु

हेटौडा उपमहानगरपालिका -१५ भोर्लेबाट रातोमाटे तर्फ आइरहेको ना १ ज ८१४२ नम्बरको जिपबाट सोहि जिपमा सवार यात्री ठोइगु वाइबा ओर्लने क्रममा लड्न जादा गम्भीर घाइते भै उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशसभा : प्रदेशसभाको बैठकबाट विधेयक पारित हुन कठिनाइ
बागमती प्रदेशसभा : प्रदेशसभाको बैठकबाट विधेयक पारित हुन कठिनाइ
सरकारको निर्णय : हावाहुरीमा प्रभावितलाई  कुनै कुराको कमी हुन नदिने
सरकारको निर्णय : हावाहुरीमा प्रभावितलाई कुनै कुराको कमी हुन नदिने
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
छोरासँगै आमा कक्षा आठमा
छोरासँगै आमा कक्षा आठमा
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
नेपाललाई जापानमा खेल्ने मौका
नेपाललाई जापानमा खेल्ने मौका
१८ किलाे  सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
१८ किलाे सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु
हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु