गोप्य मन्दिर बनाउने जिम्मा विदेशीलाई दिइँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ आगम्छे ।
  • शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ ।
  • तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता रहेका मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले जापानलाई दिने तयारी गरिरहेको छ ।

काठमाडौं – हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ आगम्छे । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ ।

तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता रहेका मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले जापानलाई दिने तयारी गरिरहेको छ ।

जापानको सर्त पूरा भयो भने अबको केही दिनमा जापानीहरु मन्दिरभित्र प्रवेश गर्नेछन् । आगम्छे जीर्णोद्धार गर्न जापानले अनुदान समेत दिइसकेको छ ।

जापानले २ मन्दिरका लागि ३३ करोड रुपैयाँ अनुदान दिएको छ । आगम्छेका लागि १३ करोड र पाटनको देगु तलेजुका लागि २० करोड रुपैयाँ छुट्याइएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?