आज मध्य तथा पश्चिममा पानी, हिमाली भेगमा हिउँ पर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
आज मध्य तथा पश्चिममा पानी, हिमाली भेगमा हिउँ पर्ने

सारांश

  • काठमाडौं, १० माघ- काठमाडौंमा अहिले बिहान हल्का वर्षा शुरु भएको छ ।
  • वर्षासँगै उपत्यकाको मौसम चिसो भएको छ ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर मध्य तथा पश्चिमी केही ठाउँमा वर्षा हुने जानकारी दिएको छ ।

काठमाडौं, १० माघ- काठमाडौंमा अहिले बिहान हल्का वर्षा शुरु भएको छ । वर्षासँगै उपत्यकाको मौसम चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर मध्य तथा पश्चिमी केही ठाउँमा वर्षा हुने जानकारी दिएको छ । त्यसैगरी पूर्वी क्षेत्रका केही ठाउँहरुमा हल्का तथा सामान्य वर्षा हुने जनाएको छ । हिमाली क्षेत्रका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपात हुने देखिन्छ ।

महाशाखाका अनुसार देशको सुदुर पश्चिमबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल भित्रिएको हो । यस प्रणालीले देशका पश्चिमी भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम खालको हिमपातको संभावना बताएको छ ।

आज राति पूर्वी तर्फ साधारण बदली र आंशिक बदली रहने र हल्का पानी समेत पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ । बिहान पौने ६ बजेपछिको तापक्रम ८ डिग्री रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पुष  ४ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
आज पुष ४ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
अञ्जली चन्दलाई सागले दिएको खुशी
अञ्जली चन्दलाई सागले दिएको खुशी
धुँवा फाल्ने पूराना सवारी अब शहरमा नल्याउनुस्
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
प्रदेश २ का लागि प्रधानमन्त्रीले सुनाए कलेज, हुलाकी सडक, मल कारखानाको योजना
प्रदेश २ का लागि प्रधानमन्त्रीले सुनाए कलेज, हुलाकी सडक, मल कारखानाको योजना
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
ओली सरकार संग यसरी झुक्यो मोदी सरकार !