अमेरिकी सेनामा टिकटक प्रतिबन्धित

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २१, २०७६
|
|
४३ पटक हेरिएको
Shares
अमेरिकी सेनामा टिकटक प्रतिबन्धित

सारांश

  • काठमाडौं, पुस २१ ।
  • अमेरिकी सेनाले सिपाहीहरूलाई प्रदान गरेको स्मार्टफोनमा टिकटक नचल्ने बनाइएको छ ।
  • यसभन्दा अगाडी अमेरिकी नेभीले पनि टिकटक माथि प्रतिबन्ध लगाएको थियो ।

काठमाडौं, पुस २१ । अमेरिकी सेनाले सिपाहीहरूलाई प्रदान गरेको स्मार्टफोनमा टिकटक नचल्ने बनाइएको छ । यसभन्दा अगाडी अमेरिकी नेभीले पनि टिकटक माथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी सेनाले टिकटकलाई साइबर थ्रेट अर्थात् जोखिमको रुपमा लिएको छ । गत महिनाको बीचबाट नै अमेरिकी सेनाका सिपाहीहरूलाई यस प्रतिबन्धको बारेमा जानकारी गराउंदै आईएको थियो ।

टिकटकको मुख्य कम्पनी बाइटडान्स चाइनिज कम्पनी रहेको र उक्त कम्पनीले अमेरिकाको साइबर सुरक्षामा असर गर्न सक्ने भएकाले नै अमेरिकी नेभी र अमेरिकी सेनाले सिपाहीहरूको स्मार्टफोनहरूमा टिकटक ब्यान गरेको हो । बाइटडान्सले अमेरिकी सेनाको जानकारी चोरी गरेर चिनियाँ सरकारलाई प्रदान गर्न सक्ने जोखिम रहेकोले नै टिकटकलाई प्रतिबन्ध गरिएको हो भन्ने कुरा मिलिटरी डट कममा उल्लेख गरिएको छ ।

सिपाहीहरूलाई अमेरिकी सेनाहरू द्वारा प्रदान गरिएका स्मार्टफोनहरूमा मात्र टिकटक प्रतिबन्धित हुनेछ । तर सिपाहीहरूले आफ्नो व्यक्तिगत स्मार्टफोनमा टिकटक प्रयोग गर्न पाउनेछन् ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घर छोडेको अन्तिम रात : महराको सपरिवारले घर छोडेको हृदयविदारक रात पत्रकार डिल्ली मल्लको शव्दमा
घर छोडेको अन्तिम रात : महराको सपरिवारले घर छोडेको हृदयविदारक रात पत्रकार डिल्ली मल्लको शव्दमा
विष्णुमायाको ठेला ‘संघर्ष’
विष्णुमायाको ठेला ‘संघर्ष’
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।
रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।
यौन सम्पर्क गरिरहँदाको अवस्थाको झिंगाको अवशेष मणिभित्र
यौन सम्पर्क गरिरहँदाको अवस्थाको झिंगाको अवशेष मणिभित्र
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
मनाेरञ्जन समाचार : होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
मनाेरञ्जन समाचार : होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
Janhvi Kapoor and Ishaan Khattar’s chemistry in ‘Dhadak’ title track will win your hearts, watch
Janhvi Kapoor and Ishaan Khattar’s chemistry in ‘Dhadak’ title track will win your hearts, watch

तपाईंले छुटाउनुभयो कि?