आज सरकार छाड्दै माओवादी मन्त्रीहरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
आज सरकार छाड्दै माओवादी मन्त्रीहरु

सारांश

  • काठमाडौं, पुस २७ ।
  • एमाले–माओवादीबीच चुनावी तालमेल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुको मन्त्रालय खोसेर विनाविभागीय बनाइदिएका थिए ।
  • विनाविभागीय भएपनि मन्त्रीबाट राजीनामा दिएका थिएनन् ।

काठमाडौं, पुस २७ । एमाले–माओवादीबीच चुनावी तालमेल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुको मन्त्रालय खोसेर विनाविभागीय बनाइदिएका थिए । विनाविभागीय भएपनि मन्त्रीबाट राजीनामा दिएका थिएनन् ।

तर, आज ती विभाविभागीय बनेका मन्त्रीहरुले सरकारबाट राजनीनामा दिने भएका छन् । तर निर्वाचन सुनिश्चित गर्न भन्दै माओवादी मन्त्रीहरु बिनाविभागीयकै हैसियतमा सरकारमा रहेका थिए ।

निर्वाचनअघि राजीनामा दिने तयारी गरे पनि माओवादीले सरकार छाड्दा चुनाव नहुने निष्कर्ष निकालेको थियो । तर प्रदेश सभा बैठकमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्थामा पुगेपछि माओवादीले सरकार छाड्न लागेको हो ।

माओवादी मन्त्री महेन्द्रबहादुर शाहीले सरकार छोड्न लागेको पुष्टी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?