तस्वीरमा हेर्नुहोस् हेलिकप्टर दुर्घटनास्थल

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०८१
|
|
३७ पटक हेरिएको
Shares
तस्वीरमा हेर्नुहोस् हेलिकप्टर दुर्घटनास्थल

सारांश

  • काठमाडौं।
  • नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ।
  • जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो।

काठमाडौं। नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो।

प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु र चालकको मृत्यु भएको जानकारी दिएको छ।

प्रहरीले घटनास्थलबाट चार पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित चिनियाँ पर्यटकहरु जुदाड टाङ, जी लि, जेमिङ सी र यियाद वु (महिला) सवार थिए।

त्यहाँस्थित प्रत्यक्षदर्शीले हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको बताएका छन्।

          


प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?