ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजिनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
६२ पटक हेरिएको
Shares
ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजिनामा

सारांश

  • वासिङटन, संयुक्त राज्य अमेरिका, २७ चैत ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिनुभएको ह्वाइट हाउसले जनाएको छ ।
  • ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मङ्गलबार नै राजिनामाको घोषणा गर्नुभएको हो ।

वासिङटन, संयुक्त राज्य अमेरिका, २७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिनुभएको ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मङ्गलबार नै राजिनामाको घोषणा गर्नुभएको हो ।

“राष्ट्रपति ट्रम्प सुरक्षा सल्लाहाकारद्वारा राजिनामापछि पनि अमेरिकी सुरक्षाका लागि गरेको प्रतिवद्धताप्रति आभार व्यक्त गर्नुभएको छ,” ह्वाइट हाउसका प्रेस सेक्रेटरी सारा सेन्डर्सले बताउनुभयो ।

टमको राजिनामा जोन बोल्टनलाई राष्ट्रपतिको चौँथो राष्ट्रिय सुरक्षा सल्लाहाकारका रूपमा जिम्मेवारी सम्हालेपछि आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी
बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ
बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ
विश्वकै सबैभन्दा धनी व्यक्ति चढ्छन् सबैभन्दा सस्ताे कार
विश्वकै सबैभन्दा धनी व्यक्ति चढ्छन् सबैभन्दा सस्ताे कार
‘यो मेरो प्यासन हो: कामीरिता
‘यो मेरो प्यासन हो: कामीरिता
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’