आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति छ ताेलाकाे ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति छ ताेलाकाे ?

सारांश

  • काठमाडौं ।
  • आज साताको चौथो कारोबारको दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
  • आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेर १ लाख १३ जार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौं । आज साताको चौथो कारोबारको दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेर १ लाख १३ जार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले बढेपछि स्थिर रहेकोमा आज १० रुपैयाँले बढेर १ हजार ४९० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?