हँडियामा आगलागी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
५१ पटक हेरिएको
Shares
हँडियामा आगलागी

सारांश

  • गाईघाट, उदयपुर, ११ चैत , चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
  • आगलागी शुरु हुनेबित्तिकै जिल्ला प्रहरी र प्रहरी चौकी हँडियाको प्रहरी शक्ति आगलागी नियन्त्रणका लागि परिचालन गरिएको छ ।

गाईघाट, उदयपुर, ११ चैत , चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी शुरु हुनेबित्तिकै जिल्ला प्रहरी र प्रहरी चौकी हँडियाको प्रहरी शक्ति आगलागी नियन्त्रणका लागि परिचालन गरिएको छ । त्रियुगा र चौदण्डी नगरपालिकाको दमकलसमेत घटनास्थल पुगेर नियन्त्रण गर्दैछ ।

अन्य क्षेत्रमा आगो लाग्न नदिन प्रहरी, दमकल र स्थानीयवासी व्यापक परिचालन गरिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । निरौलाको घर पूर्ण जलेर नष्ट हुँदा रु २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब
न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
सुडानः मूल्यवृद्धि विरुद्धको प्रर्दशनमा १९ जनाको मृत्यु
सुडानः मूल्यवृद्धि विरुद्धको प्रर्दशनमा १९ जनाको मृत्यु
रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
तातोपानी नाका सधैंका लागि बन्द गर्ने चीनको प्रस्ताव
तातोपानी नाका सधैंका लागि बन्द गर्ने चीनको प्रस्ताव
अस्तव्यस्त तार नहटाउनेलाई कारवाही गर्दै प्राधिकरण
अस्तव्यस्त तार नहटाउनेलाई कारवाही गर्दै प्राधिकरण
धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेदवारको ध्यान
धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेदवारको ध्यान
डेंगुको संक्रमणबाट विहिबार दुइ जनाको मृत्यु
डेंगुको संक्रमणबाट विहिबार दुइ जनाको मृत्यु
सरकारले गरेको निर्णयको आलोचना, पाखुरा सुर्कासुर्की
सरकारले गरेको निर्णयको आलोचना, पाखुरा सुर्कासुर्की