आज सुन कतिमा कारोबार हुँदैछ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
३६ पटक हेरिएको
Shares
आज सुन कतिमा कारोबार हुँदैछ ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा सुनको मूल्य आज तोलामा दुई सयले घटेको छ ।
  • बिहीबार तोलामा आठ सयले घटेको सुनको मूल्य आज तोलामा दुई सयले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा दुई सयले घटेको छ । बिहीबार तोलामा आठ सयले घटेको सुनको मूल्य आज तोलामा दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४४० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली बजारमा आइफोन एसई २०२० को मूल्य
नेपाली बजारमा आइफोन एसई २०२० को मूल्य
कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ:  मुख्यमन्त्री शाही
कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ: मुख्यमन्त्री शाही
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
जिल्ला सभापतिहरुलाई पत्र: अब कांग्रेसको शैलीमा प्रश्न उठ्छ (पूर्णपाठ)
जिल्ला सभापतिहरुलाई पत्र: अब कांग्रेसको शैलीमा प्रश्न उठ्छ (पूर्णपाठ)
कांग्रेस विवाद फेरि सतहमा जिल्ला सभापति असन्तुष्ट, केन्द्रसँग समन्वय नगरी भेला
कांग्रेस विवाद फेरि सतहमा जिल्ला सभापति असन्तुष्ट, केन्द्रसँग समन्वय नगरी भेला
  सरकार र गौर हत्याकाण्ड पीडितबीच सहमति
  सरकार र गौर हत्याकाण्ड पीडितबीच सहमति
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ : प्रधानमन्त्री
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ : प्रधानमन्त्री
‘रिह्याब’ सेन्टरबाट युवती भागेर प्रहरीकहाँ पुगेपछि …
‘रिह्याब’ सेन्टरबाट युवती भागेर प्रहरीकहाँ पुगेपछि …
धनुषामा गोली चल्यो, एक घाईते, सुनसहित पैसा लुटपाट

तपाईंले छुटाउनुभयो कि?