आज ह्वात्तै घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
आज ह्वात्तै घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • आज नेपाली बजारमा कानरोबारको पाँचौँ दिन सुनको मूल्य ह्वात्तै घटेको छ ।
  • कारोबार साताको चौथो दिन तोलामा २०० ले घटेको सुनको मूल्य आज कारोबार साताको पाँचौं दिन बिहीबार भने तोलामा १ हजार ३०० ले घटेको हो ।

काठमाडौं । आज नेपाली बजारमा कानरोबारको पाँचौँ दिन सुनको मूल्य ह्वात्तै घटेको छ । कारोबार साताको चौथो दिन तोलामा २०० ले घटेको सुनको मूल्य आज कारोबार साताको पाँचौं दिन बिहीबार भने तोलामा १ हजार ३०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरहरा सञ्चालन गरिहाल्नुपर्छ, धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन: प्रधानमन्त्री
धरहरा सञ्चालन गरिहाल्नुपर्छ, धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन: प्रधानमन्त्री
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
मुलुकभर लोडसेडिङ हुन नदिने तयारी, आगामी हिउँद पनि उज्यालै हुने
मुलुकभर लोडसेडिङ हुन नदिने तयारी, आगामी हिउँद पनि उज्यालै हुने
प्रहरी हवल्दारले १ लाख घुस लिएपछि…
अनुष्कालाई किन एकछिन पनि छोड्न सक्दैनन् विराट ?
अनुष्कालाई किन एकछिन पनि छोड्न सक्दैनन् विराट ?
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति
लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित दुई पक्राउ
बालुवाटारको जग्गामा दोषी ठहरिए सजाँय भोग्न तयार छु :  भट्टराई
बालुवाटारको जग्गामा दोषी ठहरिए सजाँय भोग्न तयार छु : भट्टराई
मल बन्दरगाहमै थन्कियो
मल बन्दरगाहमै थन्कियो
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने

तपाईंले छुटाउनुभयो कि?