पेट्रोलको भाउ बढ्यो
सारांश
- पेट्रोलको मुल्य वृद्धि भएको छ ।
- नेपाल आयल निगमले मङ्गलबार मध्यरातिबाट लागू हुने गरी प्रतिलिटर रु २ का दरले मुल्यवृद्धि गरेको हो ।
- मुल्यवृद्धिसँगै काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।
पेट्रोलको मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले मङ्गलबार मध्यरातिबाट लागू हुने गरी प्रतिलिटर रु २ का दरले मुल्यवृद्धि गरेको हो ।
मुल्यवृद्धिसँगै काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ । प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएकोमा निगमले इन्डियन आयल कर्पोरेशनले आज पठाएको खरिद मूल्य अनुसार मुल्यवृद्धि गरेको हो । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यवृद्धि भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया