चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
४३ पटक हेरिएको
Shares
चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

सारांश

  • भक्तपुर, १ मंसिर : महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
  • सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प.
  • १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुर, १ मंसिर : महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प. १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल काठमाडाँै २० भीमसेनस्थानबाट चोरी भएको अनुसन्धानको क्रममा खुल्न आएको र दुवै मोटरसाइकल तथा पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडाँै पठाइएको प्रहरी प्रभाग भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका अध्यक्षविरुद्ध मुद्दा
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?
मनाेरञ्ज समाचार : शुत्रुघ्न सिन्हाको अफेयरका विषयमा पत्नी पुनमको खुलासा
मनाेरञ्ज समाचार : शुत्रुघ्न सिन्हाको अफेयरका विषयमा पत्नी पुनमको खुलासा
बालबालिकालाई बचाउन सचेत गराउनुपर्छ : प्रदेश प्रमुख
बालबालिकालाई बचाउन सचेत गराउनुपर्छ : प्रदेश प्रमुख
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
नेकपाकाे चिया पिउन भारतबाट अाउदैछन् यी नेता !
नेकपाकाे चिया पिउन भारतबाट अाउदैछन् यी नेता !
माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)
माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित