आज १८६ कोरोना संक्रमित थपिए, १७३ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ५, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, साउन ।
  • देशमा आज १८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • यो सँगै कुल संक्रमितको सख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

काठमाडौं, साउन । देशमा आज १८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको सख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म ११ हजार ८ सय ६८ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ९ सय ३६ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । पुर्वका पाँचथर , धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
विश्लेषक डा. सुरेन्द्र केसीलाई करिष्मा मानन्धरको कडा चेतावनी
विश्लेषक डा. सुरेन्द्र केसीलाई करिष्मा मानन्धरको कडा चेतावनी
मंसिर १३ गते शनिवारको राशिफल यस्तो छ
मंसिर १३ गते शनिवारको राशिफल यस्तो छ
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा गणेश आचार्य
राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा गणेश आचार्य
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध
आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध
धुर्कोट गाउँपालिका १ नयाँगाउँमा ७ बर्षिय बालिका बलत्कृत
धुर्कोट गाउँपालिका १ नयाँगाउँमा ७ बर्षिय बालिका बलत्कृत
कोत तथा दसैंघरमा फूलपाती भित्र्याइयो
कोत तथा दसैंघरमा फूलपाती भित्र्याइयो

तपाईंले छुटाउनुभयो कि?