आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति

सारांश

  • आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति भएको छ।
  • चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजकत्वमा शनिबार दुबै पक्षबीच पाँच बुँदे सहमति भएको हो।
  • सरकारले तोकेको शूल्क कलेजले कायम गर्ने र सबै आन्दोलनका कार्यक्रम विद्यार्थीले स्थगित गर्नेगरी दुबै पक्षबीच सहमति भएको हो।

आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजकत्वमा शनिबार दुबै पक्षबीच पाँच बुँदे सहमति भएको हो।

सरकारले तोकेको शूल्क कलेजले कायम गर्ने र सबै आन्दोलनका कार्यक्रम विद्यार्थीले स्थगित गर्नेगरी दुबै पक्षबीच सहमति भएको हो।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै यहाँका विद्यार्थी एक महिनादेखि आन्दोलित थिए । शनिबार १० बजेदेखि कलेज व्यवस्थापक, विद्यार्थी, अभिभावबीच भएको वार्ता साँझ ५ बजेतिर टुंगोमा पुगेको छ।

(https://winandoffice.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो
एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो
गृहमन्त्री लामिछानेले भन्नुभयो– ‘आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौँ’
गृहमन्त्री लामिछानेले भन्नुभयो– ‘आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौँ’
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)
बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)
शीतलहरबाट जनजीवन थप कष्टकर
शीतलहरबाट जनजीवन थप कष्टकर
कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव
कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव
कुलमानकाे पक्ष लिने विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
कुलमानकाे पक्ष लिने विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत
आँसु लुकाएर हाँस्दैछु, तर हार्ने छैन
आँसु लुकाएर हाँस्दैछु, तर हार्ने छैन

तपाईंले छुटाउनुभयो कि?