आफैँले बन्दुक चलाउँदा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १८, २०७७
|
|
३६ पटक हेरिएको
Shares
आफैँले बन्दुक चलाउँदा एकको मृत्यु

सारांश

  • गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
  • गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो । काठमाडौँमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चैत १४ गते घरमै रहेका बेला आफैँले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर चन्द घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ । उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

(https://yourolddog.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
नारायणीको सतहले खतराको विन्दु पार गर्यो
नारायणीको सतहले खतराको विन्दु पार गर्यो
सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकप्टरमार्फत उद्धार
सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकप्टरमार्फत उद्धार
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
गगन थापा भन्छन्-नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ
गगन थापा भन्छन्-नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ
फ्रान्सका स्टार एन्टोइन ग्रिजम्यानले मड्रिड किन छोड्न लागे ?
फ्रान्सका स्टार एन्टोइन ग्रिजम्यानले मड्रिड किन छोड्न लागे ?
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्
महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका
महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका
दोलखामा माओवादीका कार्कीलाई पछि पार्दै एमालेका शिवाकोटीको अग्रता
दोलखामा माओवादीका कार्कीलाई पछि पार्दै एमालेका शिवाकोटीको अग्रता

तपाईंले छुटाउनुभयो कि?