कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)

सारांश

  • प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो चुनाव अभियान सुरु गरेका छन् ।
  • कैलाली हुँदै गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर परियोजना छिट्टै अघि बढ्ने बताए ।
  • डडेलधुराबाट चुनाव जितेपछि आफू प्रधानमन्त्री भएको र जिल्लाको नाम राखेको भन्दै उनले भने, ‘कसैलाई केही भन्नु छैन ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो चुनाव अभियान सुरु गरेका छन् । कैलाली हुँदै गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर परियोजना छिट्टै अघि बढ्ने बताए ।

डडेलधुराबाट चुनाव जितेपछि आफू प्रधानमन्त्री भएको र जिल्लाको नाम राखेको भन्दै उनले भने, ‘कसैलाई केही भन्नु छैन । म जिते प्रधानमन्त्री, अरु जिते माननीय ।

देउवाले चुनावि सभालाइ सम्वाेधन गर्दै ’कम्युनिष्ट शासन भएको भोलिपल्ट डरत्रासयुक्त शासन हुने बताए ।

प्रधानमन्त्रि देउवा संग वाम गठबन्धनका खगराज भट्ट चुनावी प्रतिस्पर्धी छन् । उनीतर्फ संकेत गर्दै देउवाले भने, ‘म जिते प्रधानमन्त्री हुन सक्छु । मसँग रिसाउन सक्नुहुन्छ ।तर अरूले जिते माननीय हुन्छन अनि माननीयले के गर्छन र ?

https://www.youtube.com/watch?v=-8wmPUMMp04

 

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Prem Prasad Sharma Acharya

    मान्छे त अलि अलि देखिए तर अर्कै पार्टीका हेर्न अाएका । जति फुर्ति गरे पनि प्रतिनिधि सभामा प्रतेक्क्ष्यमा २० कटाएर देखाउ ।

    Comment Author

    Prem Prasad Sharma Acharya

    मान्छे त अलि अलि देखिए तर अर्कै पार्टीका हेर्न अाएका । जति फुर्ति गरे पनि प्रतिनिधि सभामा प्रतेक्क्ष्यमा २० कटाएर देखाउ ।

    Comment Author

    Trilok Manee Lama

    Yeslai chahi Gyanendra le taha laune ho feri tyehi khojdai xa

    Comment Author

    Ramesh K. Gautam

    होइन ।

    Comment Author

    Raju Sth

    20 होइन 40 कत्छ

    Comment Author

    Siromani Pokharel

    Kamunista prajatantrako birodhi bhae deuwa sarakar chhau sarakarma kin turungama nahalekot?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?