सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने
सारांश
- साउन १ गतेबाट यो नियम पूर्णरुपमा लागु गरिने बताइएको छ ।
- सार्वजनिक स्थलमा चुरोट, खैनी, सुर्ति प्रयोग गरेको देखिएमा एक सय रुपैया जरीवाना गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएइको छ ।
- बिद्यालय क्षेत्र, स्वास्थ्य क्षेत्र र सरकारी कार्यालयबाट एक सय मिटर भित्र सुर्तिजन्य पदार्थ बेचबिखन गर्न पाइने छैन ।
साउन १ गतेबाट यो नियम पूर्णरुपमा लागु गरिने बताइएको छ । सार्वजनिक स्थलमा चुरोट, खैनी, सुर्ति प्रयोग गरेको देखिएमा एक सय रुपैया जरीवाना गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएइको छ ।
बिद्यालय क्षेत्र, स्वास्थ्य क्षेत्र र सरकारी कार्यालयबाट एक सय मिटर भित्र सुर्तिजन्य पदार्थ बेचबिखन गर्न पाइने छैन । सुर्तिजन्य पदार्थ प्रयोग गरेको भेटिए सो नियन्त्रणमा लिई नष्ट गरिने जिल्ला जनस्वस्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया