नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १६, २०७७
|
|
३८ पटक हेरिएको
Shares
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक धुम्बाराहीमा बस्ने भनिएकोमा बालुवाटारमा बस्ने भएको छ ।
  • दिउँसो १ बजे बस्ने बैठक सुरक्षाको कारण जनाउँदै बालुवाटारमा सारिएको हो ।
  • बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि छलफल हुनेछ ।

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक धुम्बाराहीमा बस्ने भनिएकोमा बालुवाटारमा बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठक सुरक्षाको कारण जनाउँदै बालुवाटारमा सारिएको हो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि छलफल हुनेछ । दुवै नेताको दस्तावेजमा एक अर्कामाथि आरोप प्रत्यारोप छ । आजको बैठकमा त्यसमाथि छलफल हुने भएकाले गर्मागर्मी बहस हुने आँकलन गरिएको छ ।

नेकपाभित्र विवाद उत्कर्षमा पुग्दा ओली र प्रचण्डबीच संवादहीनताको अवस्था बनेको छ । यसले पार्टी दुर्घटनामा पर्नसक्ने खतरा औल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?