आफ्नै अगाडि अर्जुन कपुरले दीपिकालाई चुम्बन गर्दा यस्तो थियो रणबीरको प्रतिक्रिया
सारांश
- बलिउड अभिनेता अर्जुन कपुर आजकाल मलाइका अरोडासँगको प्रेमका कारण चर्चामा छन् ।
- अर्जुन कपुर २६ जुनमा आफ्नो जन्मदिन अघि मलाइकासँग न्यूयोर्क गएका थिए ।
- दुई सेलिब्रिटीका विभिन्न तस्बिर इन्टाग्राममा छाएको छ ।
बलिउड अभिनेता अर्जुन कपुर आजकाल मलाइका अरोडासँगको प्रेमका कारण चर्चामा छन् । अर्जुन कपुर २६ जुनमा आफ्नो जन्मदिन अघि मलाइकासँग न्यूयोर्क गएका थिए । दुई सेलिब्रिटीका विभिन्न तस्बिर इन्टाग्राममा छाएको छ । तस्बिरमा यी दुइ निकै नजिक देखिन्छन् । यसैबीच अर्जुन कपुरको एउटा फोटो सोसल मिडियामा भाइरल भइरहेका छ जसमा उनी दीपिका पादुकोणलाई रणबीरको अगाडि चुम्बन गरिरहेका छन् ।इन्स्टाग्राममा भाइरल भइरहेको यो फोटोमा दीपिका पादुकोणले साडी लगाइरहेको देख्न सकिन्छ, यस्तै अर्जुन कपुर कालो ज्याकेटमा छन् । सँगै उभिएका रणबीर सिंहले सेटो सर्टमाथि निलो कोट लगाएका छन् । फोटोमा दीपिकालाई अर्जुन कपुरले अँगालोमा बाँधेका छन् ।
यस्तै रणबीर सिंह भने दुबैलाई निकै अचम्मले हेरिरहेका छन् । रणबीरलाई हेरेर प्रशंसकलाई निकै रमाइलो गरिरहेका छन् ।स्मरण रहोस्, यो फिल्म निकै अघिको हो जसमा रणबीर दाह्री बिना देखिएका छन् । उनी दीपिका पादुकोणसँग निकै अघिदेखि सम्बन्धमा थिए । उनीहरु लगातार विभिन्न फिल्ममा पनि देखिए । यी दुईले गत वर्ष १४ र १५ नोभेम्बरमा इटालीको लेक कोमोमा विवाह गरेका थिए ।
https://www.instagram.com/p/BzTIlREFeP1/?utm_source=ig_web_copy_link
प्रतिक्रिया