आफ्नै निर्णयबाट पछि हट्दै सरकार !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
४५ पटक हेरिएको
Shares
आफ्नै निर्णयबाट पछि हट्दै सरकार !

सारांश

  • काठमाडौं १४ , असार ।
  • दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ ।
  • गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो।

काठमाडौं १४ , असार । दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ ।

गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो।

गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको विवरण मागेर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले काममा विलम्ब हुनुमा ठेकेदारको दोष नभई सरोकारवाला निकायले काम नगरेको भन्दै बचाउ गरेपछि गृहले कारबाही अघि बढाउन सकेको छैन। आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

चीन जानुअघि भौतिक योजनामन्त्री महासेठले निर्माण व्यवसायी महासंघका पदाधिकारीसँगको भेटमा व्यवसायीको दोष छैन भन्दै सरोकारवाला निकायले काम नगरेको दोष निर्माण व्यवसायीमाथि आएको भन्दै बचाउ गरेका थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Netra Ghimire

    देश कसकाे हातमा छ ?

    Comment Author

    Jhanak Puri

    Back to the 2046 sal@

    Comment Author

    Paudel JL

    Good hissha mileholani

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Pin Up Bonus və Promosiyalar Təklifləri Pin-Up A
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव
सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव
प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी
प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
आङकाजी शेर्पाको दादागिरीले बौंद्धबासी आक्रोशित
आङकाजी शेर्पाको दादागिरीले बौंद्धबासी आक्रोशित
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग
आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग
सुदूरका पहाडी जिल्लाहरुमा फेरि हिमपात
सुदूरका पहाडी जिल्लाहरुमा फेरि हिमपात
सेनाले ७ हेलिकोप्टर किन किन्दैछ ?
सेनाले ७ हेलिकोप्टर किन किन्दैछ ?