यसो भने सन्दिपलाई बधाई दिँदै पारस खड्काले ?
सारांश
- काठमाडौं, १४ माघ ।
- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेर डेभिल्समा आवद्ध भएकोमा खुशी व्यक्त गरेका छन् ।
- आइतबार अपरान्ह ट्विटरमार्फत उनले सन्दिपलाई बधाई दिँदै नेपाली क्रिकेट खेलाडीका लागि गर्वको क्षण भएको उल्लेख गरेका छन् ।
काठमाडौं, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेर डेभिल्समा आवद्ध भएकोमा खुशी व्यक्त गरेका छन् ।
आइतबार अपरान्ह ट्विटरमार्फत उनले सन्दिपलाई बधाई दिँदै नेपाली क्रिकेट खेलाडीका लागि गर्वको क्षण भएको उल्लेख गरेका छन् ।
‘सबै नेपाली, नेपाली क्रिकेट खेलाडीहरु, नेपाली क्रिकेटका क्रेजी फ्यान सबैलाई बधाई छ, आजको दिन नेपाली क्रिकेटका लागि गर्वको क्षण हो, स्याबास सन्दिप ।’ उनले भनेका छन् ।
Congratulations to all the Nepalese,the cricket players,the crazy fans and everyone associated with Nepal Cricket..
A very proud moment to be a Nepali cricket player today …
Well done @IamSandeep25 pic.twitter.com/EI1Sy6302A— Paras Khadka (@paras77) January 28, 2018
प्रतिक्रिया