आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०८०
|
|
५० पटक हेरिएको
Shares
आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा

सारांश

  • काठमाडौं।
  • जारी एसियन कप अन्तर्गत समूह ए बाट कतार र ताजकिस्तान दोस्रो चरणमा प्रवेश गरेका छन्।
  • गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा आयोजक कतार र ताजकिस्तानले आ-आफ्नो खेल जितेपछि दोस्रो चरणमा पुगेका हुन्।

काठमाडौं। जारी एसियन कप अन्तर्गत समूह ए बाट कतार र ताजकिस्तान दोस्रो चरणमा प्रवेश गरेका छन्।

गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा आयोजक कतार र ताजकिस्तानले आ-आफ्नो खेल जितेपछि दोस्रो चरणमा पुगेका हुन्।

ताजकिस्तानले लेबनानलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने कतारले चीनलाई १-० गोलले पराजित गएको थियो।

यो जितपछि कतार समुह ए मा ३ खेलमा ९ अंकसहित पहिलो हुँदै राउण्ड १६ मा पुगेको छ भने ताजकिस्तान ३ खेलमा ४ अंकसहित दोस्रो हुँदै राउण्ड १६ मा पुगेको छ। पहिलो पटक एशियन कप खेलिरहेको ताजकिस्तान राउण्ड १६ मा पुगेको छ।

समुह ए मा चीनको ३ खेलमा २ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ। चीन तेस्रो स्थानमा रहेका देशहरुमा शिर्ष चारमा परेमा दोस्रो राउण्डमा छानिने छ । यसको टुंगो समुह चरणका सबै खेलपछि लाग्ने छ।

त्यस्तै ३ खेलमा एक अंक रहेको लेबनानको एशिया कपको यात्रा भने टुंगिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल ,,
फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल ,,
मिठाइमा कपडामा प्रयोग गरिने नीरको प्रयोग !
मिठाइमा कपडामा प्रयोग गरिने नीरको प्रयोग !
सापकोटाविरुद्धको मुद्दा पुनः सुरुदेखि सुनुवाइ हुने !
सापकोटाविरुद्धको मुद्दा पुनः सुरुदेखि सुनुवाइ हुने !
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
राष्ट्रपति भण्डारी युएई प्रस्थान
राष्ट्रपति भण्डारी युएई प्रस्थान
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
रामचन्द्र पौडेलमाथि ६ आरोपः पार्टीबाट निष्काशनको माग !
रामचन्द्र पौडेलमाथि ६ आरोपः पार्टीबाट निष्काशनको माग !