आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”
सारांश
- १७ मंसिर, काठमाण्डौ ।
- कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी कांग्रेस नेतृ डा.
- आरजु देउवाले कलाली क्षेत्र नम्बर ५ मा धेरै चुनौति देखिएकाले आफूले उक्त क्षेत्र रोजेको बताएकी छिन् ।
१७ मंसिर, काठमाण्डौ । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी कांग्रेस नेतृ डा. आरजु देउवाले कलाली क्षेत्र नम्बर ५ मा धेरै चुनौति देखिएकाले आफूले उक्त क्षेत्र रोजेको बताएकी छिन् ।
गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रवाट चुनाव लड्ने भएपछि थप चर्चा पाएको छ ।
यसै सन्दर्भमा रिपोर्टस क्लब नेपालले कैलाली क्षेत्र नम्बर ५ पुगेर उम्मेदवार आरजुसँग विशेष अन्तरक्रिया गरेको थियो ।
अन्तरक्रियाका क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आरजुले विकासको प्रचुर सम्भावना भएर पनि विकास हुन नसकेको भन्दै कैलाली क्षेत्र नम्बर ५ मा धेरै विकास गर्नुपर्ने बताइन् । कैलालीको गौरी भन्सार नाकालाई व्यवस्थित गर्दै ठूलो नाकाको रुपमा विकास गर्न सके देशकै महत्वपूर्ण नाकाको रुपमा स्थापित हुने बताइन् ।
सात नम्बर प्रदेशको सबैभन्द धेरै राजश्व उठ्ने क्षेत्र कैलाली ५ भएकाले यसतर्फ आफ्नो ध्यान केन्द्रित भएको आरजुको तर्क छ । कैलाली जिल्लो आफ्ना कर्मथलो भएकाले यसको आफूलाई धेरै माया लाग्ने आरजुको भनाई छ ।
“२४ वर्ष अगाडि म विवाह गरेर यस क्षेत्रमा आएँ । जहाँ विवाह गरियो त्यही ठाउँ नै नेपाली चेलीको घर हो । यस क्षेत्रको संस्कृतिसँग म घुलमिल भएको छु ।” उनले भनिन् ।
त्यस क्षेत्रका नागरिकले पनि आफूलाई माया गरेको उनको दाबी छ । विगतमा समानुपातिकतर्फबाट सभासद बन्नुमा पनि त्यस क्षेत्रका मतदाताको महत्वपूर्ण योगदान रहेको आरजुको भनाई छ ।
विगतमा कांग्रेसबाहेक अरु कसैले पनि त्यस क्षेत्रका लागि उल्लेखनीय काम नगरेको आरोप आरजुले लगाइन् । कांग्रेसले त्यस क्षेत्रमा एउटा पोलिटेक्निकल कलेज खोल्न खोज्दा कम्युनिष्ट सरकारले कलेज खोल्ने योजना नै खोसेको बताउँदै आरजुले कम्युनिष्टहरुले सत्ता चलाउने मौका पाउँदा एउटा ईट्टा थप्ने कामसमेत नगरेको आरोप लगाइन् ।

आफ्ना प्रतिस्पर्धी नरदमुनी रानाले विगतमा जनप्रतिनिधी बनेर पनि त्यस क्षेत्रका लागि केही काम नगरेको उनको भनाई छ । माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदासमेत यस क्षेत्रको विकासमा नारदमुनीले भूमिका खेल्न नसकेको आरजुको आरोप छ ।
अहिले बोल्ने नेता नभै काम गरेर देखाउने नेता जनताले चाहेको बताउँदै आरजुले आफूले हरेक समयमा जनताको सेवा गरको बताईन् ।
सम्भावना धेरै भएकाले काम गर्ने हो भने प्रदेश नम्बर ७ सबैभन्दा धनी प्रदेश बन्न सक्ने उनको भनाई छ । “यहाँभन्दा धेरै सम्भावना कहीँ पनि छैन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लगायतका थुप्रै आयोजना यस प्रदेशमा छन् । जलविद्युत् र सिँचाईको प्रचुर सम्भावना छ ।” आरजुले भनिन् ।
नेपालका महिलाले मौका पायो भने जस्तो सुकै काम पनि गर्न सक्ने आरजुको दाबी छ । पूर्व सभामुख ओनसरी घर्तीको उदाहरण दिदै उनले घर्तीप्रति आफूलाई गर्व लाग्ने बनाइन् ।
“ओनसरी घर्तीलाई म धेरै आदर गर्छु । उहाँ रोल्पामा जन्मेर हाइस्कुल मात्रै पढ्नुभएको महिला । उहाँले सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभयो ।” आरजुले भनिन् ।
आफूलाई जनताले मौका दिएको खण्डमा पुरुषलेभन्दा बढि काम गरेर देखाउने दाबीसमेत गरिन् ।
“म महिला हो । मलाई चान्स दिनुस् । पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु ।”
नेपालका महिलाहरु नेतृत्वमा पुग्न सक्षम रहेको उनको भनाई थियो । “चान्स मात्रै दिनुपर्छ । हाम्रा महिला जति सक्षम अरु छैनन् ।” उनले भनिन् ।
Mohan Chand
garo 6
Surendra Deuba
Jaynepal
Bekharam Maharjan
Ke dekhauchha
Tika Manandhar
शेरबहादुरलाई पनि माथ गर्ने भो !
Bhattarai Satya
७५ जिल्ला मा आफ्नो घर किन्नुहुन्छ
Dhan Gc
Afnai poe lai vane vo tha
Pabu Karki
Aarju dijju tapai le yo sano desh hamro nepal lai bachayera desh ko bikash garnu parcha House wife lai sipmulak talim dineye nari haru aafno khutta uvine banaunu parcha..Yesto bikash garnu ki tapai nepal matra hoine bisawa le Mahan Aarju vanera chinos…ijjat man samman jati thulo sansar ma khi chain ….paisa ta auta chor daka ,gunda bhastchari ,jasle ni kamaucha but aafu marera ni aafno nam ammer rahos ra sara nepali yeti ramro bakti gumauda sabiko aakha ma aasu aaus..testo hunu parcha
.
Tapai cit ta dam pani cha …tes karn khi garnu hola …best of luck
Bhakta Kc
1} २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काङ्ग्रेस
२) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काङ्ग्रेस
३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिषद बैठक तय गराउने काङ्ग्रेस
४) २०११ मा कोसि भारत लाई बेच्ने काङ्ग्रेस
५) २०१५ गन्डकी बेची खाने काङ्ग्रेस
६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काङ्ग्रेस
७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्र ले लात हानेर जेल कोचिएको काङ्ग्रेस
८) २०४५ मा भारतीयहरुलाई नाकाबन्दि लगाउ भन्ने काङ्ग्रेस
१०) २०४६ मा ४२ करोड भारु भारतीय धोतिहहुर बाट भिक मागि ४७ सालको चुनाब मा बहुमत ल्याउने काङ्ग्रेस
११) गन्डकि भारतलाई बेचेर खाने काङ्ग्रेस
१२)३६ ओटा कलकारखाना कौडिको भाउमा बेचेर खाने काङ्ग्रेस
१३) १५ ओटा उद्योग हरु लाई निजिकरणको अभियान भन्दै भटा भट बन्द गराउने काङ्ग्रेस
१४) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काङ्ग्रेस
१५) कर्णाली बेची खाने काङ्ग्रेस
१६) टनकपुर बेचि खाने काङ्ग्रेस
१७) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्ग्रेस
१८) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस
१९) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस
२०) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाडने काङ्रेस
२१) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्रेस
२२) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस
२३) हामी तपाईं हरु कै (भारतकै ) छोरा हौ तपाईं (भारत ) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्रेस,
२४) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तितछौ भन्ने काङ्ग्रेस
२५) ३५करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काङ्ग्रेस
२६) भारत ले ५महिना नाकाबन्दि गर्दा नाकाबन्दि होईन भन्ने काङ्ग्रेस
२७) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काङ्ग्रेस २८) फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतिय प्रभुलाई ठेक्का दिनु पर्छ भन्ने काङ्ग्रेस
२९) फाष्ट ट्रयाकमा ४० अरब भ्रष्टाचार गर्न खोज्ने काङ्ग्रेस
३०) एरोप्लेन अपरहण गरि ४० लाख लुट्ने लुटेरा काङ्ग्रेस
३१)माथिल्लो कर्णाली रास्ट्रघाती सम्झौता गर्ने काङ्रेस !!
३२)अबैध म्यानपावर ब्यबसायी सङ्ग करोडौं रकम लिएर राजदूत सिफारिस गर्ने काङ्ग्रेस
३३)प्रहरी महानिरिक्षक नियुक्तिअबैध तरिकाले गर्न खोज्दा करोडौं लिने काङ्ग्रेस
३४)कथित १२ बुदे गर्दा मनमोहन सङ्ग लम्पसार पर्ने काङ्ग्रेस
३५)सनातन हिन्दुरास्ट्र मेटाउन मुख्य भुमिका खेल्ने काङ्ग्रेस
३६)कमिसन को लोभमा पोखरा अन्तरास्ट्रिय विमानस्थल निर्माण रोक्न खोज्ने काङ्ग्रेस
३७)रास्ट्रघाती नाजायज माग राख्ने नेपाल लाई माया नगर्ने मधेसी मोर्चाको पाउ मोल्ने काङ्ग्रेस
३८)रास्ट्रपति आफुले पाउने लोभमा गौरव शालि इतिहास बोकेको नेपाल घरको निर्माता राजसंस्था लाई धोका दिएर माओवादीको टाङ्ग मुनि बस्ने काङ्ग्रेस
३९)नेपाल आमाको दुश्मन काङ्ग्रेस किनभने यो पार्टीको जन्म ईन्डियाको बनारसमा भएको हो,नामपनि ईन्डियाको काङ्ग्रेस आइ बाट जन्म भएको हो
४०)एन सेलको ३३ अरब हसुर्न खोज्ने काङ्ग्रेस
४१)आइजिपी नियुक्ति मा रकम खान नपाए पछि न्यायालयमा हस्तक्षेप गर्ने काङ्ग्रेस
अब यति कुरा थाहा पाए पछि पनि कोहि कांग्रेस हु भन्छ भने रास्ट्रघाती हो।।।
सिआर काफ्ले पर्देशीयात्री
हो यस्ले गर्छे बुडा ले गरिसक्यो अब यस्को पालो नेपाल् खाने
CR Pankaj Kc
अरु न गर तेरो पोइ लाई बोल्न मात्र सिका
Bhoj Raj Adhikari
napis
Dilli Prasad Rai
कति पटक चान्स दीने हो आरजु भाउजू ?
Purbali Roshan
हो यस्ले गर्छे बुडा ले गरिसक्यो अब यस्को पालो नेपाल् खाने
Manoj Lamichhane
महिला पुरूष बराबरी भैसके पछि तुलना को के अर्थ ? होइन अब पुरूष लाइ काम नै नदिने भए भन्नु केहि छैन? त्यसो हो भने अब पुरूष चलाउछन बुरूस…
Tilak Raj Khanal
Nepali Janta Sachai Bibeksil Bhayema Congressko Pattasaf Hune6 Jasto Lag6.
Ramesh Nepal
साडि हाेईन प्यान्ट र सर्ट लगाई देखाउछिन
Vairabh Sen
तीम्रो बीकास गर्ने अनुहारनै परेन
Krishna Raut
Timilai chans haina bai bhandai bhot bampanthi chinhama
Sushila Nepal
हाप पाईन्ट लायेर देखाये मात्र हाे
Gome Asha
hami le dekhi sakem hijo ka din haru ma
Gyanendra Thapa
गफ नलगाउनुस दिदि
गोपाल सार्की
अं तेई त शेरे सोल्टिनी हुनाले
Krishna Maharjan
No way
Ravi Chapagain
1, 2 वता घर किन्नुन देस तेसै बनी हाल्छ नि
Babu Ram Paudel
Tero hawa guf sunne wala xena ab !!!
Nasir Khan
शेरे ले चांस दिन छाडयो कि क्या हो?
Puspa Kc
Ani dayuba ji purus hoennra .
Saru Dm
अनि पछि छोरालाइ नि माग्नु है
Lalit Baniya
ई नरपिचाशको कुरो धेरई शुनियो
Come All
Chunab agi sabaile yestai ho bhanne tyo pani mrs sher bdr lai