श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक

सारांश

  • पथरी, मोरङ, १३ फागुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
  • श्रम नीति र पालना गर्ने विषयमा आइतबार विराटनगरमा भएको छलफल कार्यक्रममा मुख्यमन्त्री राईले नयाँ जोश, जाँगर र सोंचका साथ स्थानीय एवं प्रादेशिक सरकारले जनमुखी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।
  • कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाल, धनपालथान गाउँपालिकाका उपाध्यक्ष नसिमा बानु र मोरङ व्यापार संघका अध्यक्ष पवन सारडासँग छलफल गरिएको थियो ।

पथरी, मोरङ, १३ फागुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

श्रम नीति र पालना गर्ने विषयमा आइतबार विराटनगरमा भएको छलफल कार्यक्रममा मुख्यमन्त्री राईले नयाँ जोश, जाँगर र सोंचका साथ स्थानीय एवं प्रादेशिक सरकारले जनमुखी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाल, धनपालथान गाउँपालिकाका उपाध्यक्ष नसिमा बानु र मोरङ व्यापार संघका अध्यक्ष पवन सारडासँग छलफल गरिएको थियो । सीप सिकाइ र सेवा सिकाइलाई माध्यमिक शिक्षामार्फत युवावर्गमाझ विकास गर्नसके श्रमसम्बन्धी समस्या धेरै हदसम्म समाधान हुन सक्नेबारेमा छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे
बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे
सत्ताको भोक र नैतिकताको संकट: इतिहासको एउटा नमीठो पाठ
सत्ताको भोक र नैतिकताको संकट: इतिहासको एउटा नमीठो पाठ
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत
‘बगान’ हेर्दा रसाए एकल आमाको आँखा
‘बगान’ हेर्दा रसाए एकल आमाको आँखा
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद
अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
अाज दाेस्राे संविधान दिवस, संविधान कार्यान्वयन आशालाग्दो
अाज दाेस्राे संविधान दिवस, संविधान कार्यान्वयन आशालाग्दो

तपाईंले छुटाउनुभयो कि?