यतिसम्म सुविधासम्पन्न छ सलमानको वेनिटी भ्यान
सारांश
- सलमान खान अहिले माल्टामा फिल्म भारतको सुटिङ गर्दैछन् ।
- यही बीचमा भारतमा निर्माता निखिल नमितले सलमानको वेनिटी भ्यानका फोटोहरु शेयर गरेका छन् ।
- फोटोमा सलमानको वेनिटी भ्यान निकै सुविधासम्पन्न देखिएको छ।
सलमान खान अहिले माल्टामा फिल्म भारतको सुटिङ गर्दैछन् । यही बीचमा भारतमा निर्माता निखिल नमितले सलमानको वेनिटी भ्यानका फोटोहरु शेयर गरेका छन् । फोटोमा सलमानको वेनिटी भ्यान निकै सुविधासम्पन्न देखिएको छ। वेनिटीको बाहिरी लुक पनि निकै दमदार छ ।

सलमानको वेनिटी भ्यानमा सुविधासम्पन्न मेकअप रुमका अलावा स्टडी रुम पनि छ । जहाँ सलमानले फिल्मको स्क्रिप्ट पढ्छन् र रिहर्सल गर्छन् । यसमा शावर शौचालयका अलावा मुडको हिसाबले एडजस्ट हुने लाइटिङ छ ।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया