आलितालमा पौडी खेल्ने क्रममा बगाई बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
३० पटक हेरिएको
Shares
आलितालमा  पौडी खेल्ने क्रममा बगाई बेपत्ता

सारांश

  • डडेल्धुरा , २० असोज आलिताल गाउँपालिका–३ बस्ने सहबिर मास्के रानामगरको छोरा ३८ बर्षीय बल बहादुर मास्के रानामगर सोही स्थान स्थित आलिताल पोखरीमा बिहीबार पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।
  • बेपत्ता भएका बल बहादुरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डडेल्धुरा , २० असोज
आलिताल गाउँपालिका–३ बस्ने सहबिर मास्के रानामगरको छोरा ३८ बर्षीय बल बहादुर मास्के रानामगर सोही स्थान स्थित आलिताल पोखरीमा बिहीबार पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।
बेपत्ता भएका बल बहादुरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?