गुल्मीमा दुई क्षेत्रकै चन्द्रलाई सूर्यले छेक्ने सम्भावना

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • गुल्मी, मंसिर २३ – गुल्मीका दुई ओटै क्षेत्रमा एमालेका उम्मेदवारहरु अग्रपक्तिमा रहेका छन ।
  • गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवालीले १३ हजार ३ सय ४५ मत ल्याउनुभएको छ भने कांग्रेसका चन्द्र भण्डारी ११ हजार १ सय ७३ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।
  • त्यस्तै गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिनुभएको छ ।

गुल्मी, मंसिर २३ – गुल्मीका दुई ओटै क्षेत्रमा एमालेका उम्मेदवारहरु अग्रपक्तिमा रहेका छन । गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवालीले १३ हजार ३ सय ४५ मत ल्याउनुभएको छ भने कांग्रेसका चन्द्र भण्डारी ११ हजार १ सय ७३ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।
त्यस्तै गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिनुभएको छ । गोकर्ण विष्टले १९ हजार ४ सय ९६ मत ल्याउनुभएको छ भने कांग्रेसका चन्द्र केसीले ९ हजार ५ सय ४७ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस
कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस
निर्वाचनको तयारी अन्तिम चरणमा
निर्वाचनको तयारी अन्तिम चरणमा
यी हुन केन्द्रीय सदस्यमा मनोनीत हुने पूर्व एमालेका भाग्यमानीहरु
यी हुन केन्द्रीय सदस्यमा मनोनीत हुने पूर्व एमालेका भाग्यमानीहरु
श्रममन्त्री गोकर्ण विष्टको निर्देशनमा यी कर्मचारीले हाजिर गर्न नपाउने, नाम सहित
श्रममन्त्री गोकर्ण विष्टको निर्देशनमा यी कर्मचारीले हाजिर गर्न नपाउने, नाम सहित
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
सामान्य अङ्कले घट्यो नेप्से
सामान्य अङ्कले घट्यो नेप्से
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर
सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी
सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै

तपाईंले छुटाउनुभयो कि?