उदयपुरमा पनि मनाईयो आदिवासी दिवस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
७३ पटक हेरिएको
Shares
उदयपुरमा पनि मनाईयो आदिवासी दिवस

सारांश

  • गाईघाट साउन,२४ ।
  • आदिवासीहरुको बसाइ–सराइको अभियान’ भन्ने नाराका साथ विश्व आदिवासी दिवस ९ अगष्ट (२०७५ श्रावण २४ गते) विश्वभरि मनाइँदै छ ।
  •   आदिवासी भन्नाले –‘प्रभुत्वशाली समाजभन्दा धेरै अलग र छुट्टै साँस्कृतिक र सामाजिक परिचय बोकेका समूह जसको चौतर्फी विकास हुन बाँकी रहेका समुदाय हो ।

गाईघाट साउन,२४ । आदिवासीहरुको बसाइ–सराइको अभियान’ भन्ने नाराका साथ विश्व आदिवासी दिवस ९ अगष्ट (२०७५ श्रावण २४ गते) विश्वभरि मनाइँदै छ ।  आदिवासी भन्नाले –‘प्रभुत्वशाली समाजभन्दा धेरै अलग र छुट्टै साँस्कृतिक र सामाजिक परिचय बोकेका समूह जसको चौतर्फी विकास हुन बाँकी रहेका समुदाय हो ।’

विश्व आदिवासी दिवसको अबसर मा प्रदेश १ को उदयपुर जिल्लाको सदरमुकाम  गाईघाटमा रहेको  सीटी हल मा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ। बिहीबार मध्यान्ह निकालिएको र्‍यालिमा जनजातिहरु आ-आफ्नो भेषभुषामा सजिएर आएका थिय।उनीहरुले गाईघाट बजार मा आ-आफ्नो झाकी भेषभुषा सहित बजार परिक्रमा गरेका थिए ।

सीटी हल मा भएको कार्यक्रम मा जिल्ला तहका  आदिवासी जनजाति नेताहरु र अग्रज हरुले बोलेका थिए  उनीहरुले  गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशिको मुद्धा हामी आदिवासी जनजातिले उठाएको मुद्धा हो । हिजो यो मुद्दा नबोक्ने राजनीतिक पार्टीहरु आज संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व र गणतन्त्र स्वीकार गरेका छन् । यो हाम्रो जित हो हामीले केही नपाएको भन्नु हुँदैन । केही पाएका छौ ,पाएको ठाउँबाट संघर्षको थालनी गर्नुपर्छ भन्ने कुरा हरु राखेका थिए ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना जारी गर्दै  विश्व आदिवासी दिवसको अबसर पारेर आज २४ गते बिहीबार बिदाको घोषणा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा
रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा
अब नेपालमै मोबाइल सेट उत्पादन गरिने….
अब नेपालमै मोबाइल सेट उत्पादन गरिने….
राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
भ्रष्टाचारमुक्त मुलुक बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्छ : सभापति उपाध्याय
भ्रष्टाचारमुक्त मुलुक बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्छ : सभापति उपाध्याय
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
स्वस्थ्य टिप्स: जानि राखौ किन पोल्छ पेट ?
स्वस्थ्य टिप्स: जानि राखौ किन पोल्छ पेट ?
प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै
प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै
श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै
श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
पोखरा महानगरमा यस्तो छ पछिल्लो मतपरिणाम
पोखरा महानगरमा यस्तो छ पछिल्लो मतपरिणाम