इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
३६ पटक हेरिएको
Shares
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने

सारांश

  • जेरुसेलम, ११ चैत ।
  • इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि अमेरिकाको भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो भ्रमण छोट्याएर देश फर्किन लाग्नु भएको सोमबार बताइएको छ ।
  • रकेट आक्रमणमा परी कम्तिमा सात व्यक्ति घाइते भएका छन् ।

जेरुसेलम, ११ चैत । इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि अमेरिकाको भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो भ्रमण छोट्याएर देश फर्किन लाग्नु भएको सोमबार बताइएको छ ।

रकेट आक्रमणमा परी कम्तिमा सात व्यक्ति घाइते भएका छन् ।आफ्नो देशमा सुरक्षाको कारण सयुक्त राज्य अमेरिको भ्रमण छोट्याउने निर्णय गरेको नेतान्याहुले बताउनुभएको छ ।

नेतान्याहुले केही घण्टा मात्र राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरी आफ्नो देश फर्किन लाग्नुभएको समाचारमा उल्लेख गरिएको छ । नेतान्याहुको कार्यालयबाट प्रकाशित भिडियोमा सो जानकारी दिइएको स्थानीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?