देवेन्द्र पौडेलले पनि छाडे बाबुराम भट्टराईको साथ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २, २०७४
|
|
२३ पटक हेरिएको
Shares
देवेन्द्र पौडेलले पनि छाडे बाबुराम भट्टराईको साथ

सारांश

  • काठमाडौं ।
  • नयाँ शक्ति पार्टी विभाजित भएको छ ।
  • बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन् ।

काठमाडौं । नयाँ शक्ति पार्टी विभाजित भएको छ । बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन् । नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेलसहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन् ।

साथै छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने देवेन्द्र पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यद्पी पौडेलले राजनीतिक कार्यदिशा भने नयाँ शक्तिकै तय गर्ने जनाएका छन् ।

पौडेलको संयोजकत्वमा १७ सदस्यीय बृहत ध्रुवीकरण संयोजन समिति गठन गरिएको हो । भट्टराईले नयाँ शक्तिमा पूर्व माओवादीहरुलाई वेवास्ता गरेको आरोप पौडल पक्षधरहरुले लगाउँदै आएका थिए । उनीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी सहितका एजेण्डा माओवादीसँग मिल्ने भएकाले ध्रुविकरण गर्नुपर्ने धारणा राख्दै आएका थिए ।

नयाँ शक्तिसँग बिद्रोह गर्नेहरुमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौँलागाई, शर्मिला तमाङ, रत्न राना, रविन्द्र सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
पाँच नम्बर प्रदेशका १२ जिल्लामा यिनको हातमा पुग्ने भो नेतृत्व
पाँच नम्बर प्रदेशका १२ जिल्लामा यिनको हातमा पुग्ने भो नेतृत्व
10 Amazing Things In Nature You Won’t Believe Actually Exist
10 Amazing Things In Nature You Won’t Believe Actually Exist
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड
पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड
बाढीप्रभावित मुसहरलाई भिक्षुले गरे सहयोग
बाढीप्रभावित मुसहरलाई भिक्षुले गरे सहयोग
प्रवासी नेपालीसँगको भर्चुअल सम्वादमा प्रम ओलीले भने ‘पार्टी फुटेको छैन’
प्रवासी नेपालीसँगको भर्चुअल सम्वादमा प्रम ओलीले भने ‘पार्टी फुटेको छैन’
संसदमा सत्तापक्ष र विपक्षको एकै स्वर भएको ऐतिहासिक दिन
संसदमा सत्तापक्ष र विपक्षको एकै स्वर भएको ऐतिहासिक दिन
२०औं गुणा सस्तिने भयो कडा रोगको औषधि
२०औं गुणा सस्तिने भयो कडा रोगको औषधि
मुख्यमन्त्री कार्कीलाई जसपाले विश्वासको मत नदिने
मुख्यमन्त्री कार्कीलाई जसपाले विश्वासको मत नदिने

तपाईंले छुटाउनुभयो कि?