इटलीका प्रधानमन्त्री कोन्टेले दिए पदबाट राजीनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १४, २०७७
|
|
४० पटक हेरिएको
Shares
इटलीका प्रधानमन्त्री कोन्टेले दिए पदबाट राजीनामा

सारांश

  • इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले पदबाट राजीनामा दिएका छन् ।
  • राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएपछि राष्ट्रपतिले उनको राजीनामा स्विकृत गरेका छन् ।
  • गण्तन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको जनाईएको छ ।

इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएपछि राष्ट्रपतिले उनको राजीनामा स्विकृत गरेका छन् ।

गण्तन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको जनाईएको छ ।जुसेप कोन्टे सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए।

(https://www.smallhandsbigart.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?