कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
२९ पटक हेरिएको
Shares
कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने

सारांश

  • काठमाडौं।
  • हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  • साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुन उमेरमा कस्ताे यौन व्यवहार ?
प्रधानमन्त्री ओली : सुशासन र विकास अहिलेको मुख्य एजेन्डा
प्रधानमन्त्री ओली : सुशासन र विकास अहिलेको मुख्य एजेन्डा
कास्कीमा नेकपाको दाेब्बर अग्रता
कास्कीमा नेकपाको दाेब्बर अग्रता
म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
सलमान खानका पूर्वअंगरक्षकले मच्चाए उत्पात, प्रहरीले नियण्त्रणमा लिन यस्तोसम्म गर्नुपर्यो
सलमान खानका पूर्वअंगरक्षकले मच्चाए उत्पात, प्रहरीले नियण्त्रणमा लिन यस्तोसम्म गर्नुपर्यो
म्याग्दीमा मतदान शुरु, ११२ वर्षका भण्डारीद्वारा मतदान
म्याग्दीमा मतदान शुरु, ११२ वर्षका भण्डारीद्वारा मतदान
सुकेधारा र अनामनगरको विष्फोटमा विप्लवको संलग्नता, ३ को मृत्य
सुकेधारा र अनामनगरको विष्फोटमा विप्लवको संलग्नता, ३ को मृत्य
भागरथीको बलात्कारपछि हत्या गर्ने पक्राउ, भोली सार्वजनिक गर्ने तयारीमा प्रहरी
भागरथीको बलात्कारपछि हत्या गर्ने पक्राउ, भोली सार्वजनिक गर्ने तयारीमा प्रहरी
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
दाउन्ने बस दुर्घटनामा पर्ने घाइतेमध्ये तीनको मृत्यु

तपाईंले छुटाउनुभयो कि?