पोखरामा गठबन्धनबाटै मेयरमा दोस्रो बागी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १२, २०७९
|
|
३८ पटक हेरिएको
Shares
पोखरामा गठबन्धनबाटै मेयरमा दोस्रो बागी

सारांश

  • पोखरा महानगरको मेयरमा गठबन्धनबाट दोस्रो बागी उम्मेदवारी परेको छ ।
  • कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकोटाले मनोनयन दर्ता गर्नुभएको हो ।
  • उहाँ कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुनुहुन्छ ।

पोखरा महानगरको मेयरमा गठबन्धनबाट दोस्रो बागी उम्मेदवारी परेको छ ।
कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकोटाले मनोनयन दर्ता गर्नुभएको हो । उहाँ कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुनुहुन्छ ।

सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष हुनुहुन्थ्यो । गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरू दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
Salman Khan and Jacqueline Fernandez starrer ‘Race 3’ review is here!
Salman Khan and Jacqueline Fernandez starrer ‘Race 3’ review is here!
चिनियाँ लगानीकर्तामा उत्साह, नेपाललाई के फाइदा होला ? नेपाल-चीन वार्ताः सकारात्मक,,
चिनियाँ लगानीकर्तामा उत्साह, नेपाललाई के फाइदा होला ? नेपाल-चीन वार्ताः सकारात्मक,,
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
भारतको चाहना : प्रचण्ड बनून् नयाँ प्रधानमन्त्री !
भारतको चाहना : प्रचण्ड बनून् नयाँ प्रधानमन्त्री !
जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही
जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यता
डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यता
लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ
लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्