इटलीमा कोरोना भाइरसका कारण २४ घण्टामा ७४३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १२, २०७६
|
|
३२ पटक हेरिएको
Shares
इटलीमा कोरोना भाइरसका कारण २४ घण्टामा ७४३ जनाको मृत्यु

सारांश

  • कोरोना भाइरसको संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटालीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ ।
  • यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो ।
  • इटालीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटालीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो ।

इटालीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटालीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । तर मंगलबार फेरि बढ्नाले चिन्ता थपिदिएको छ ।

बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत नदेखिएको बीबीसीले लेखेको छ ।

कोरोना संक्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । मंगलबार भने बढेर ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको तुलनामा १४१ ले बढी हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली

नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली

वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)

सातै प्रदेशमा ४२ हजार युवालाई तालिम दिंदै
गरिबलाई धनि बनाउनु सहकारीको उदेश्य भए पनि सो अनुसार काम हुन सकेकाे छैन् : शिवराज सुवेदी

पोखरामा कुखुरा किलोको चार सय ६० रुपैयाँ
पोखरामा कुखुरा किलोको चार सय ६० रुपैयाँ
छोरी भनेर गर्भपतन नगर्नुस्, ५ वर्ष जेल जानुपर्ला नि!

बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर

गायक लामिछानेकाे‘यो शहर’सार्वजनिक
गायक लामिछानेकाे‘यो शहर’सार्वजनिक
प्रदेश नं ३: मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाईडको सुभारम्भ

तपाईंले छुटाउनुभयो कि?