इतिहासमा आज उत्तर र दक्षिण कोरियाबीच पहिलोपटक शान्तिवार्ता भएको दिन
सारांश
- मार्च ५ मा विश्वमा भएका मुख्य घटना : १९५३ – सोभियत कम्युनिस्ट पार्टीका नेता जोसेफ स्टालिनको ७४ बर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो ।
- १९६६ – जापानको माउन्ट फुजिमोरीको आकाशमाथि जेट विमान विस्फोट हुँदा त्यसमा सवार सबै एक सय २४ यात्रुको निधन भएको थियो ।
- २०१३ – भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ बर्षको उमेरमा क्यान्सर रोगबाट निधन भएको थियो ।
मार्च ५ मा विश्वमा भएका मुख्य घटना :
१९५३ – सोभियत कम्युनिस्ट पार्टीका नेता जोसेफ स्टालिनको ७४ बर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो ।
१९६६ – जापानको माउन्ट फुजिमोरीको आकाशमाथि जेट विमान विस्फोट हुँदा त्यसमा सवार सबै एक सय २४ यात्रुको निधन भएको थियो ।
२०१३ – भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ बर्षको उमेरमा क्यान्सर रोगबाट निधन भएको थियो ।
१९९७ – उत्तर र दक्षिण कोरियाबीच २५ बर्षको अवधिमा पहिलोपटक शान्तिवार्ता आरम्भ भएको थियो ।
यो खबर आजकोनयाँ पत्रिकाबाट लिएका हौ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया