इलाम २ को मतगणना ढिलो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
इलाम २ को मतगणना ढिलो

सारांश

  • इलाम, मंसिर २३ – इलामको क्षेत्र नम्बर २ को गणना ढिलो भएको छ ।
  • गणनाको अपडेट एकदमै ढिलो मात्र सार्वजनिक गरिंदा मत परिणाम सुन्न उत्सुक भएर पुगेका नागरिक दिक्क भएका छन् ।
  • उनीहरु घाम तापेर बसिरहेका छन् ।

इलाम, मंसिर २३ – इलामको क्षेत्र नम्बर २ को गणना ढिलो भएको छ । गणनाको अपडेट एकदमै ढिलो मात्र सार्वजनिक गरिंदा मत परिणाम सुन्न उत्सुक भएर पुगेका नागरिक दिक्क भएका छन् । उनीहरु घाम तापेर बसिरहेका छन् । २ नम्बर क्षेत्रको प्रदेशसभाका दुवै क्षेत्रको गणना पनि एकदमै ढिलो भएको छ । राजनीतिक दलका प्रतिनिधिले मतगणना गर्ने क्रममा बढी छलफल गर्ने गरेकाले ढिलो भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
हेटाैडा क्षेत्र न. १ मा ह्यार्टिक गर्लान त कमल थापाले
हेटाैडा क्षेत्र न. १ मा ह्यार्टिक गर्लान त कमल थापाले
शरिरको मोटोपना कसरी घटाउने ? यस्ता छन् उपायहरु
शरिरको मोटोपना कसरी घटाउने ? यस्ता छन् उपायहरु
भारतीय विदेशमन्त्री भोली र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै
भारतीय विदेशमन्त्री भोली र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा
राष्ट्रपति ट्रम्पको फोनले झन दुःखी बनायो : जनसन
राष्ट्रपति ट्रम्पको फोनले झन दुःखी बनायो : जनसन
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
संकटमा माओवादी
संकटमा माओवादी
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई  छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई छः नेकपा नेता कृष्ण भक्त पाेखरेल