ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
३३ पटक हेरिएको
Shares
ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

सारांश

  • रुपन्देही, २० भदौ घरायसी विवादमा ईट्टा प्रहार गर्दा सम्मरीमाई गाउँपालीका–३ पिपरहवा बस्ने ४५ बर्षीय हसन राज जोगीको मृत्यु भएको छ ।
  • जोगीलाई सोमबार घरायसी बिबादमा ४२ बर्षीया श्रीमती सहबुन जोगी र १६ बर्षीय छोरा अलाउदिन जोगीले ईट्टाले हान्दा गम्भीर घाइते भएकोले उपचारको लागि मेडीकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
  • ईट्टा प्रहार गर्ने सहबुन र अलाउदिन जोगीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

रुपन्देही, २० भदौ
घरायसी विवादमा ईट्टा प्रहार गर्दा सम्मरीमाई गाउँपालीका–३ पिपरहवा बस्ने ४५ बर्षीय हसन राज जोगीको मृत्यु भएको छ ।
जोगीलाई सोमबार घरायसी बिबादमा ४२ बर्षीया श्रीमती सहबुन जोगी र १६ बर्षीय छोरा अलाउदिन जोगीले ईट्टाले हान्दा गम्भीर घाइते भएकोले उपचारको लागि मेडीकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
ईट्टा प्रहार गर्ने सहबुन र अलाउदिन जोगीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    निमा लामा

    ? Wew? statusnya? निमा? लामा? keren

    Tu? kan? keren? banget

    ? Pray first Shikhar News
    ? Tuesday : 5 – September – 2017
    ? Always Be Active Shikhar News
    ? Fast Bot user निमा लामा
    ?
    ♥ Crack3rx Bot T3am ♥
    ♥ Onw3r ♥ Tayyab Khan ♥
    ♥ B0t S1t3 : Multi-react .ga ♥

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?