सुनको मूल्य बढ्यो
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
- मंगलबार तोलामा ८०० ले बढेको सुनको मूल्य बुधबार ६०० ले बढेको हो ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ८०० ले बढेको सुनको मूल्य बुधबार ६०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया