ईलामको देउमाईमा ट्याक्सी दुर्घटना १ को मृत्यु ११ घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०७५
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • धरान/ईलामको देउमाई नगरपालिका-६ स्थित मुदेलमा मंगलबार दिउँसो ट्याक्सी दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
  • दिउँसो १ बजे मेची राजमार्ग अन्तर्गत झापाबाट पाँचथर जाँदै गरेको मे १ ज २६५७ नम्बरको ट्याक्सी अचानक सडक देखी २० मिटर तल खसेको थियो ।
  • दुर्घटनामा परि ट्याक्सीमा सवार पाँचथर राँके बस्ने ३५ बर्षीय चन्द्र बहादुर दमाईको घटनास्थलमा नै मृत्यु भएको थियो ।

धरान/ईलामको देउमाई नगरपालिका-६ स्थित मुदेलमा मंगलबार दिउँसो ट्याक्सी दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।दिउँसो १ बजे मेची राजमार्ग अन्तर्गत झापाबाट पाँचथर जाँदै गरेको मे १ ज २६५७ नम्बरको ट्याक्सी अचानक सडक देखी २० मिटर तल खसेको थियो ।दुर्घटनामा परि ट्याक्सीमा सवार पाँचथर राँके बस्ने ३५ बर्षीय चन्द्र बहादुर दमाईको घटनास्थलमा नै मृत्यु भएको थियो ।

त्यसैगरी ट्याक्सीमा सवार चालक सहित ११ जना घाइते भइ उपचारको लागि वि.एण्ड. सी. अस्पताल बिर्तामोड पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेपले उदांगो पार्‍यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध
भेपले उदांगो पार्‍यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध
‘मिस्टर वल्र्ड २०१९’ नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने
‘मिस्टर वल्र्ड २०१९’ नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने
लुम्बिनीमा मुख्यमन्त्रीले राजीनामा नदिई नयाँ सरकारका लागि दाबी पेस
लुम्बिनीमा मुख्यमन्त्रीले राजीनामा नदिई नयाँ सरकारका लागि दाबी पेस
म नेपाल लाई अमेरिका बनाएर देखाउँछुः आरजु देउवा राणा
म नेपाल लाई अमेरिका बनाएर देखाउँछुः आरजु देउवा राणा
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु
पाल्पा,कञ्चनपुर,विराटनग को ताजा पारीणाम
पाल्पा,कञ्चनपुर,विराटनग को ताजा पारीणाम
राजदूत आचार्यलाई भूटानको पनि जिम्मेवारी
राजदूत आचार्यलाई भूटानको पनि जिम्मेवारी
हिल्सा हुँदै  मानसरोवर  जाने तीर्थयात्रीको संंख्या बृद्धि
हिल्सा हुँदै  मानसरोवर  जाने तीर्थयात्रीको संंख्या बृद्धि
वैदिक साहित्यमा मार्क्सवादी विवेचना भर्ने व्यक्तित्व साहित्यकार दीक्षित
वैदिक साहित्यमा मार्क्सवादी विवेचना भर्ने व्यक्तित्व साहित्यकार दीक्षित
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा