राजदूत आचार्यलाई भूटानको पनि जिम्मेवारी
सारांश
- काठमाडौं ।
- गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत निलाम्बर आचार्यलाई भूटानको लागि पनि राजदूत नियुक्ति गरिएको छ ।
- राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्ती अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भूटानका लागि पनि गैरआवासीय राजदूतमा नियुक्ति गरेकी हुन् ।
काठमाडौं । गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत निलाम्बर आचार्यलाई भूटानको लागि पनि राजदूत नियुक्ति गरिएको छ । राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्ती अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भूटानका लागि पनि गैरआवासीय राजदूतमा नियुक्ति गरेकी हुन् ।
नेपालको संविधान धारा २८२ को उपधार १ बमोजिम आचार्यको नियुक्ति गरिएको पनि राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्ती अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भूटानका लागि पनि गैरआवासीय राजदूतमा नियुक्ति गरेकी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया