उदयपुरबाट १ किलो गाँजा सहित एक युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
उदयपुरबाट १ किलो गाँजा सहित एक युवक पक्राउ

सारांश

  • उदयपुर,२७पुष।
  • उदयपुरबाट प्रहरीले लागूऔषध गाँजा सहित १ युवकलाई पक्राउ गरेको छ ।
  • जिल्लाको चौदण्डीगढी नगरपालिका- ५ सुन्दर बजारबाट प्रहरीले १ किलो काँचो लागूऔषध गाँजा सहित सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने गोबिन्द परियारलाई पक्राउ गरेको हो ।

उदयपुर,२७पुष।उदयपुरबाट प्रहरीले लागूऔषध गाँजा सहित १ युवकलाई पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका- ५ सुन्दर बजारबाट प्रहरीले १ किलो काँचो लागूऔषध गाँजा सहित सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने गोबिन्द परियारलाई पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु…
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु…
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव
नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु अर्का गम्भीर घाइते
सहिदको नाममा २७ करोड खर्चको देखिँदैन उपलब्धि
सहिदको नाममा २७ करोड खर्चको देखिँदैन उपलब्धि
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
एक नम्बर प्रदेशमा, लिम्बूवानको मुद्धा अब के होला ?
एक नम्बर प्रदेशमा, लिम्बूवानको मुद्धा अब के होला ?
बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ
बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ

तपाईंले छुटाउनुभयो कि?