माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु…

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २२, २०७३
|
|
४५६ पटक हेरिएको
Shares
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु…

सारांश

  • मोरङको बेलबारी–३ मा आज दिउँसो खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँका ३८ वर्षीय मणिकुमार तामाङको मृत्यु भएको छ ।
  • दिउँसो १ बजे स्थानीय बेतना खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा आफैँलाई करेन्ट लाग्दा तामाङ घाइते भएका थिए ।
  • उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

मोरङको बेलबारी–३ मा आज दिउँसो खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँका ३८ वर्षीय मणिकुमार तामाङको मृत्यु भएको छ ।

दिउँसो १ बजे स्थानीय बेतना खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा आफैँलाई करेन्ट लाग्दा तामाङ घाइते भएका थिए ।

उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोक मा   ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
सिन्धुपाल्चोक मा ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
रचना श्रेष्ठमाथि अाठ गाेलि प्रहार !
रचना श्रेष्ठमाथि अाठ गाेलि प्रहार !
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा
प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता