पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी

सारांश

  • पाँचथर, मंसिर २३ – पाँचथरको प्रतिनिधिसभामा एमालेका वशन्तकुमार नेम्बाङ्ग विजयी हुनुभएको छ ।
  • उहाँले काँग्रेसका भिष्मराज आङ्देम्बेलाई १० हजार ६ सय १६ मतले हराउनुभएको हो ।
  • नेम्बाङ्गले ३८ हजार ६ सय ४१ मत पाउनुभयो भने आङदेम्बेले २८ हजार २५ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पाँचथर, मंसिर २३ – पाँचथरको प्रतिनिधिसभामा एमालेका वशन्तकुमार नेम्बाङ्ग विजयी हुनुभएको छ । उहाँले काँग्रेसका भिष्मराज आङ्देम्बेलाई १० हजार ६ सय १६ मतले हराउनुभएको हो ।

नेम्बाङ्गले ३८ हजार ६ सय ४१ मत पाउनुभयो भने आङदेम्बेले २८ हजार २५ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७७ हजार ८ सय ३ मत झरेको पाँचथरमा ५ हजार ६ सय ३१ मत बदर भएको कार्यालयले जनाएको छ ।

(theseedpharm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?