उदयपुरमा सर्प ले डसेर एक महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
५६ पटक हेरिएको
Shares
उदयपुरमा सर्प ले डसेर एक महिलाको मृत्यु

सारांश

  • अस्बिन खड्का, १६ साउन।
  • उदयपुरको कटारी नगरपालिका २ मा एक महिलाको बिषालु सर्प को डसाइबाट मृत्यु भएको छ ।
  • कटारी २ स्थित घर भएकी २३ वर्षिय यसोदा कट्टेल लाई मंगलबार सर्पले डसेर ज्यान गएको हो ।

अस्बिन खड्का, १६ साउन। उदयपुरको कटारी नगरपालिका २ मा एक महिलाको बिषालु सर्प को डसाइबाट मृत्यु भएको छ । कटारी २ स्थित घर भएकी २३ वर्षिय यसोदा कट्टेल लाई मंगलबार सर्पले डसेर ज्यान गएको हो । घर लिप पोत गर्न माटो लिन गोठमा गएको बेला कट्टेललाई सर्पले टोकेको थियो ।

सर्पले डसेपछि उनलाई कटारी–१ स्थित बेलसोत मा रहेको नेपाली सेना को सर्प दंश उपचार केन्द्रमा लगिएकाे थियाे ।अन्तिम अवस्था भईसकेको, बोल्न नसक्ने र घाटी च्यापेकोले र उपचारको लागि पर्याप्त उपकरणहरू नभएको उपचार केन्द्रले बताएपछि बाहिर लैजान सुझाव दिएको मृतकका आफन्त मोहन कट्टेलले जानकारी दिए । उनलाई थप उपचारको लागि चोहर्वा नेपाली सेनाको क्याम्पमा रहेको सर्प दंश उपचार केन्द्रमा लैजाने क्रममा बाटोमै मृत्यु भएको कट्टेलले बताए । असार र साउनमा मात्र कटारी मा सर्पले डसेर ५ जना को मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवेकपूर्वक मतदान गर्न राप्रपा अध्यक्ष थापाको आग्रह
विवेकपूर्वक मतदान गर्न राप्रपा अध्यक्ष थापाको आग्रह
Aishwarya Rai looks tense and Rajkummar Rao looks shocked in the new poster of ‘Fanney Khan’
Aishwarya Rai looks tense and Rajkummar Rao looks shocked in the new poster of ‘Fanney Khan’
बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो
बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
मन्‍त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्‍त्री देउवा !
मन्‍त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्‍त्री देउवा !
“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो  चाडै बजारमा अाउदै छ,
“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो चाडै बजारमा अाउदै छ,
प्रहरीले भन्यो- नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन
प्रहरीले भन्यो- नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन
जबरजस्ती करणीका अधिकांश घटना बनावटी
जबरजस्ती करणीका अधिकांश घटना बनावटी
काममा आलटाल नगर्न अध्यायगमन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन
काममा आलटाल नगर्न अध्यायगमन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन
आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल
आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल