आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल

सारांश

  • रामपुर (पाल्पा), २३ असोज आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल बढ्न थालेको छ ।
  • यतिबेला बजार, गाउँ तथा टोल÷टोलमा निर्वाचनका विषयमा चर्चा हुन थालेको छ ।
  • अहिले बजारका चोक, गाउँ, टोल, चौतारी, खुल्ला चउर, चिया पसलमा भेला भएका मतदाताले पार्टीले कस्तो व्यक्तिलाई टिकट दिदैँछ भनी चासो लिन थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?