उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना
सारांश
- अस्बीन खडका, ३ साउन।
- उदयपुर जिल्लाको सदरमुकाम मा रहेको नागरिक उड्एयन मन्त्रालय को नाममा रहेको हवाई मैदान को जग्गा खाली हुने भएको छ।
- मन्त्रालयको नाममा रहेको जग्गा खालि गर्ने पटक पटक सुचना जारी गर्दापनि घरजग्गा खाली नभएपछी जिल्लामा रहेका राजनीतिक दलका नेताहरु सासंद हरु, प्रजीअ, प्रहरी प्रमुख,लगायत सबैको यही सोमबार बसेको सर्बदलीय बैठकले सो जग्गा खाली गर्न प्रशासन लाई साथ दिने भएपछी जग्गा खाली हुने भएकाे हाे ।
अस्बीन खडका, ३ साउन। उदयपुर जिल्लाको सदरमुकाम मा रहेको नागरिक उड्एयन मन्त्रालय को नाममा रहेको हवाई मैदान को जग्गा खाली हुने भएको छ। मन्त्रालयको नाममा रहेको जग्गा खालि गर्ने पटक पटक सुचना जारी गर्दापनि घरजग्गा खाली नभएपछी जिल्लामा रहेका राजनीतिक दलका नेताहरु सासंद हरु, प्रजीअ, प्रहरी प्रमुख,लगायत सबैको यही सोमबार बसेको सर्बदलीय बैठकले सो जग्गा खाली गर्न प्रशासन लाई साथ दिने भएपछी जग्गा खाली हुने भएकाे हाे ।
जिल्ला प्रशासन कार्यलय ले बुधबारकाे मिती बाट ३० दिनभीत्र खालि गराउन को लागी र आ-आफ्नो बनेका घर संरचना हरु हटाउन अन्तिम पटक सबैको लागि सार्बजनिक सुचना प्रकाशित गरेकाे छ । साथै सुचनामा भएको कुरा व्यवास्था गरीएमा अतिक्रमण मा परेको जगगा मा बनेका संरचना खाली नगरेमा सो जग्गा खालि गराउनु लागेको ह्रर्जना र खर्च समेत निजहरुले नै ब्यहोर्नापर्ने कुरा सुचनामा उल्लेख गरीएको छ।
प्रतिक्रिया