राष्ट्रिय प्रजातन्त्र पार्टीले तोक्यो एकताकालागि ३ जना लाई जिम्मेवारी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
राष्ट्रिय प्रजातन्त्र पार्टीले तोक्यो एकताकालागि ३ जना लाई जिम्मेवारी !

सारांश

  • काठमाडाै, १६ जेठ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले प्रस्तुत गरेकाे बजेटलार्इ विगतका बजेटहरुकै निरन्तरता र कर्मकाण्डी भएकाे बताएकाे छ ।
  • बुधवार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले यस्ताे बताएकाे हाे ।

काठमाडाै, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले प्रस्तुत गरेकाे बजेटलार्इ विगतका बजेटहरुकै निरन्तरता र कर्मकाण्डी भएकाे बताएकाे छ ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले यस्ताे बताएकाे हाे ।

अध्यक्ष कमल थापाकाे अध्यक्षतामा बसेकाे केन्दिय कार्य सम्पादन समितिकाे वैठकले समान विचारधारा भएका व्यक्ति, समुह र दलहरुसँग एकता र सहकार्यका लागि प्रारम्भिक छलफल, सम्पर्क र समन्वय गर्नका लागि पार्टीका उपाध्यक्षद्वय  बुद्धिमान तामाङ्ग,  टंक ढकाल र महामन्त्री  राजेन्द्र लिङ्देनलाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै राप्रपाले सशस्त्र द्वन्द्व कालमा कर्तव्य ज्यानमुद्धाको अभियोग लागी सर्वोच्च अदालतबाट अभियुक्त प्रमाणित भई सर्वश्व सहित आजीवन जन्मकैद सजाय पाएका बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका दिन गरेको रिहाईप्रति  दुःख व्यक्त गरेकाे छ ।

प्रवक्ता सुशील कुमार श्रेष्ठकाे हस्ताक्षर गरीएकाे विज्ञप्तीमा पार्टीको विभाग र समितिहरु गठन तथा पुनर्गठन गर्नका लागि उपयुक्त नामावली सिफारिस गर्न महामन्त्री श्री जयन्त चन्दको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने
सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने
शनिबारदेखि बेपत्ता भएकी महिलाको शव फेला
शनिबारदेखि बेपत्ता भएकी महिलाको शव फेला
आईसीसीद्वारा जिम्बाब्वे क्रिकेट बोर्ड निलम्बित
आईसीसीद्वारा जिम्बाब्वे क्रिकेट बोर्ड निलम्बित
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
दुर्घटना अपडेट ः मृतक सबैको पहिचान
दुर्घटना अपडेट ः मृतक सबैको पहिचान
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
कांग्रेसद्वारा बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
प्राधिकरणबाट फेरि विद्युत् महसुल वृद्धिको प्रस्ताव
प्राधिकरणबाट फेरि विद्युत् महसुल वृद्धिको प्रस्ताव
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने

तपाईंले छुटाउनुभयो कि?