उदयपुर २ को ‘ख’ मा कला घलेले जित्ने निश्चित
सारांश
- उदयपुर, मंसिर २३ – उदयपुरको क्षेत्र नम्बर २ को ख मा वाम गठबन्धनकी कला घलेले जित्ने निश्चित भएको छ ।
- अब २ हजार ८ सय ९४ मत गन्न बाँकी हुँदा घलेले कांग्रेसका रामकुमार खत्री मगर भन्दा ४ हजार १ सय २५ मतको अग्रता लिइसक्नुभएको छ ।
- गन्न बाँकी सवै मत रामकुमारको पक्षमा गएपनि उहाँले चुनाव जित्नुहुन्न ।
उदयपुर, मंसिर २३ – उदयपुरको क्षेत्र नम्बर २ को ख मा वाम गठबन्धनकी कला घलेले जित्ने निश्चित भएको छ । अब २ हजार ८ सय ९४ मत गन्न बाँकी हुँदा घलेले कांग्रेसका रामकुमार खत्री मगर भन्दा ४ हजार १ सय २५ मतको अग्रता लिइसक्नुभएको छ ।
गन्न बाँकी सवै मत रामकुमारको पक्षमा गएपनि उहाँले चुनाव जित्नुहुन्न ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया