यसरी मनाउने भो पत्रकार महासंघले ६३ औं स्थापना दिवस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
यसरी मनाउने भो पत्रकार महासंघले ६३ औं स्थापना दिवस

सारांश

  • काठमाडौं, ९ चैत ।
  • नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आफ्नो ६३ औं स्थापना दिवसलाई विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ ।
  • स्थापना दिवस मनाउन महासचिव रमेश विष्टको संयोजकत्वमा ६ जना सचिवहरु रहेको समिति गठन गरिएको छ ।

काठमाडौं, ९ चैत । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आफ्नो ६३ औं स्थापना दिवसलाई विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । स्थापना दिवस मनाउन महासचिव रमेश विष्टको संयोजकत्वमा ६ जना सचिवहरु रहेको समिति गठन गरिएको छ ।

अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो । स्थापना दिवसका अवसरमा महासंघले चैत १६ गते महासंघका पूर्वसभापतिहरूलाई सम्मान गर्नुका साथै केन्द्रीय कार्यालयमा रक्तदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै महासंघका सबै शाखा, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखाहरुलाई पनि २०७४ चैत १६ गते रचनात्मक कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन आह्वान गरिएको सचिव प्रकाश थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…
नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
राजीनामाको चेतावनी नदिएको प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण
राजीनामाको चेतावनी नदिएको प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण
भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु
भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु
उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
वैशाख २ गते बिहिवारको राशिफल यस्तो छ
वैशाख २ गते बिहिवारको राशिफल यस्तो छ
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”
मन्त्री यादवले ३ जना सचिवको नामै तोकेर कारवाहीको माग गरे
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट
उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट